Thursday, November 09, 2006

बिचरा बुश foto:newyorktimes.com
"बाघ को पनि तन्नेरि हुने दिन सकिन्छ" भने झै सधै जसो चर्चा मा रहि रहने शक्तिशालि राष्ट्र अमेरिका का राष्ट्रपति जर्ज बुस् को पनि दिन गए जस्तो छ । यो कुरा हिजो मात्र अमेरिका मा भएको मध्यावधी चुनाव ले देखाएको छ । चुनाव डेमोक्र्याट पार्टीले जितेको थियो। डेमोक्र्याट को बिजय बाट अ्एरिका को राजनीति मा उथल्पुथल हुने भएको छ । राष्ट्रपति बस ले यो पाली प्रतिनिधि सभामा मा भिन्न पार्टी का नेताहरु सँग काम गर्नु पर्ने भएको छ । बिभिन्न आरोप हरु खेप दै आफ्नो आयु घटाइ रहेका बुस् ले यो पाली को उन्को पार्टी को हार ले ठुलो धक्का महसुस् गर्ने छन । अब का दिन मा भने बुश ले सोचेर अगि बड्न आव्स्यक छ नत्र फेरी नयाँ लोर्के बाघ आउन क बेर्!!!!!!

2 comments:

Raj Shrestha said...

bus ko karya kaal ta saakidai chha ra Democratic parti kaa 'kelly'chhitti aaudai chhan jasle garda tapai lai saajilo hunchha vanayara ho ki kaso. Bus lai budho bag bhanako. suneka chhau "Baag Budho ra saayal taaneary kahaile hunchha ra"

Ajaya said...

I agree with the previous comment. hehe