Tuesday, November 07, 2006

सोझै बार्ता बाट

बार्ता अझै पनि जारी "स्थाइ शान्तिको आशा"

foto:ekantipur.com
"लन्च ब्रेक्" पछि भित्र चलिरहेको बार्ता जारी छ । चार सदसिय कार्य दल गठन भएको जानकारी यहाँ आएको छ ।उक्त कार्यदल ले सहमतिको फाइल त्यार गरी आठ दल का नेता हरु को हस्ताक्षर हुने कुरा रहेको छ । र त्यही सहमतिलाई सरकारले एतीहासिक घोषणा गर्ने भनिएको छ । मेरा पत्रकार मित्र गोपाल सुबेदी को सहयोग मा म यो ब्लग अप्-डेट गरी रहेको छु । उहा अब आफ्नो पालो पुरा गरी आउन त्यारी म लाग्नु भएको ले आज को लागि मेरो ब्लागिङ यती नै होला । तर जे भए पनि एतिहासिक घोषणा आउने कुरामा बिश्वास का साथ् सबै जना बसी रहेको कुरा जानकारीमा आएको छ । बार्ता र बार्ता स्थल को बारेमा थेप जानकारी र फोटो म आउने ब्लग मा प्रस्तुत गर्ने छु । अन्तमा,फेरि अर्को पल्ट समाचार लेख्दा देशमा स्थाइ शान्ति भनेर लेह्न पाइयोस् । । । । ।

3 comments:

Anonymous said...

raaj ji saabaile testai tapaile jastai aasaa gare maa nissaya pani barta saafal hunchha ni....
tapai mattra haoina saabai ko aasa pani barat saafal hoos vane chha ni.. hoina ra.

Anonymous said...

live update.... kehi naya 6 ki ?
umesh, ktm

Ajaya said...

Ke ho raj ji, so much excited ? Let's hope for the best !