Friday, October 20, 2006

Time for Tihar


Happy Tihar to all of the people in this world and may this festival bring peace in this world.Frens i may not update my blog on tihar that i have to go my home So enjoy u people there and keep your finger crossed to get my other post after tihar.....

foto from frontage.ca,krishnasunuwar.com.np and google.com













Tihar, known as the Festival of Lights and flower is on our door stepsa time of candlelight, tinsel decorations . On different days, there are
worshipping and small celebrations for crows, dogs, cows . On the night
of Lakshmi Puja, garlands are hung and lamps are lighted to invite
Lakshmi, the goddess of wealth into the home. Maha Puja, the New Year's
Day according to the Nepal Era is the day of the self, when people give
themselves blessings to remain healthy and happy for the rest of the
year. Bhai Tika, the last day of Tihar, is the day when sisters make
offerings to their brothers. The rituals of breaking a walnut, putting on
garlands of makhamali flowers and encircling brothers in rings of mustard
oil protects them from Yama, lord of the Netherworld and the cards are unforgettable in tihar..........

Happy Tihar to All you guys and gals and my Visitors!!!!!!!!!!!!!EnjoY

Thursday, October 19, 2006

Sundarijal-"An Ideal Place For ALL"

Situated ten kilometres north-east of Kathmandu, Sundarijal is famous for its scenic beauty. There are magnificent waterfalls, cataracts and rock formations, making it an ideal place for a picnic. One has to walk a short distance after the motorable road ends.

















Water Dam at Sundarijal













A glance of water fall at sundarijal

Wednesday, October 18, 2006


जवाफ आएन राजा ज्ञानेन्द्रको
जन-आन्दोलन ६२/६३ को बेलामा आन्दोलन दबाउनेको पहिचान गर्न गठित उच्च स्तरिय जाच् बुझ् आयोग्ले एक साता अघि राजा ज्ञानेन्द्र लाई पनि यस बारेमा सोध्न पत्र पठाएँको थियो । तर आज एक साता बितिसक्दा पनि राजा बाट कुनै जवाफ आउन नसकेको उक्त आयोग्ले बताएको छ। जन-आन्दोलन् को क्रममा मारीएका र घाइते भएकाको दोषि ठहरयाउन आयोग्ले उक्त सोध् पुछ् बिभिन्न ब्यक्ति र निकाय लाइ गरेको छ्। राजा ज्ञानेन्द्र लाइ सोध् पुछ् गर्न पठाएको पत्रको बारेमा कुरा गर्दै आयोग्को एक् सदस्यले भने "अब् जबाफ् आउने आसा लग्भग् अन्त्य भएको छ्"। एक् साता लामो यस् समयमा राजा बाट उत्तर् नुआउनु वास्तब्मै रहस्यमय कुरा रहेको छ्। यस बारेमा राजा ज्ञानेन्द्र आफु दोषी भएर हो वा अन्य कारणले चुप बसेको भन्ने कुरा पत्ता लगाउनु हाल आएर सोचनिय बिषय बनेको छ ।


गनायो काठमान्डौ
हप्प्ता दिन हुन लाग्यो काठ्मान्डौ को गल्ली गल्ली चोक चोक गनहाउन लागेको । तर पनि समस्या सामाधान् हुन सकेको छैन । स्थानिय बासि सङ सम्झौता भै सके पनि फोहर् उठ्न सकेन हिजो पनि काठ्मान्डौमा। सुनेको छु आज् बाट् भने उठ्छ् रे!!!!नत्र यस्तो बेलामा माहामारि फैल्न के बेर्???

Tuesday, October 17, 2006


शान्ति बार्तामा इयान मार्टीन
नेपालको शान्ति बार्ता सहमतीमा पुग्न नसकी रोकिएको बेलामा बिभिन्न देश र क्षेत्र यस मा खुब चासो देखाएको छन । यस्तो चासोलाई क्सैले सकारात्मक लिएका छन भने कसैले अन्य सोचेका छन ।तर संयुक्त राष्ट्र संघ को टोली त्यस्मा पनि इयान मार्टेन लाई भने सकारात्मक नै लिन सकिन्छ ।उनीले नेपाल को शान्तिमा देखाएको चासो सराहनिय नै छ ।अस्ती को बैठक मा उचित परिणाम आउन नसके पछि हिजो आज मार्टीन प्रधानमन्त्री र प्रचन्ड लाई भेट्दै मा ब्यस्त छन । जे भए पनि उनी नेपालमा छिटो शान्ति आओस् भन्ने चाहन्छन । त्यसैले उन्को चाहना र हाम्रो चाहना पुरा गर्न मौका यहि हो भन्ने कुरा सम्बन्धित सबैले बुझ्नु पर्‍यो जस्तो मलाई लाग्छ । ।

Monday, October 16, 2006


केही पत्तै भएन ज्वरोले
एक सप्ताह को ज्वरो ले मलाई निकै गाल्यो ।उठ्न बस्न गाह्रो भयो ।दशै सब्बै निस्किए जस्तो भयो । भए पनि आज बाट केही स्वास्थ्य मा सुधार भएको छ ।यो सात दिन मा सुचना र संचार बाट टाढा हुँदा निकै पछुतो लाग्यो । नभ्न्दै देशमा शान्ति बार्ता मा केही सुधार भएनछ ।सुन्छु नयाँ मन्ड्ले नाम भएका जमात भेला हुने भएका छन रे । यो के हुन लागेको हो केही बुझिएन ।जमात मात्रै बडेर के गर्नु बिषय तर्फ गम्भिर हुने कोही भएन ।दुख यसैमा भयो यो ज्वरो पछी को भेट्मा । । । । । । ।