Wednesday, November 08, 2006

सफलतामा बिजय उत्सव हुने

देश मा एतिहासिक निर्णय भए पछि माओवादी तर्फ बाट पत्रकार सम्मेलन भएको छ । सम्मेलन मा माओवादी अध्यक्ष प्रचन्ड लगायत बाबुराम भट्टराई पनि छन ।पत्रकार हरु ले सोधेको प्रश्न दिने क्रम्मा प्रचन्डले आज राती देखि नै बिजय जुलुस् निस्कने र देश् भरि यो उत्सब् मनाउने कुरा भएको जनाएका छन्। साथै पत्रकार् हरु ले पर्सि कार्तिक् २४ गते हुने भनिएको कार्यक्रम् बाट काठ्मान्डौ बासि लाइ धम्कि माओबादि ले दियेको भन्ने प्रस्न म अधक्ष्यले त्यस्लाइ धम्कि नभै आग्रह बताए। साथै उन्ले जन्ता लाइ दुख् नदिने निर्णय गर्दै पर्सि हुने कार्यक्रम् पछि सारेका छन्। र मेरा बानेस्वर् स्थित् मित्र ले जनाये अनुसार् बहिर सडक् मा बिजय् उत्सब् जस्तै ठुला नारा हरु सुनियेका छन् रे। हेरौ सडक् कतिको तात्दो रहेछ ? ? ? ? ? ?

3 comments:

Ajaya said...

It's time to celebrate, more to think ahead

Anonymous said...

प्रजातन्त्रमा जे पायो त्यही बोलेर समय बर्वाद गर्नेहरु अब लोकतन्त्रको यसरी दुरुपयोग नहोस् । अब पनि तिमीहरुको दिमागमा सकरात्मक सोच आएन भने यसकै खातिर मरेका कैयौँ सेतु बिक जस्ता सहिदहरुको आत्माले पुस्तौँ पुस्ता सम्म पनि तिम्रा सन्तान दर सन्तानहरुलाई श्राप दिनेछन् । समयमै सोचेर भविष्यसम्मलाई हुने दिगो काम गरेर देखाउन मन लागोस यही शुभकामना । यस्तै होला हैन राज जी हामीहरुले भन्ने अब…? बिजय उत्सव मनाउनु त अवश्य पनि हो तर काठमाण्डौमा विजय बाहिर चाही अर्कै बिजय (जय हो बिपरीत) गर्ने चाहीँ नगरे सबै नेपालीहरुले पनि खुशीयाली बाँड्नेछन् ।

Anonymous said...

I wiah I would be in Kathmandu! Yes, it's time for celebration!