बार्तामा लन्च ब्रेक
बिहान देखि बालुबाटर मा सुरु भएको बार्ता केही बेर अघि स्तगित् भएको छ। बार्ता मा भएका नेता हरुले "लन्च ब्रेक" भन्दै स्तगित् गरेका हुन्। अन्तरिम् सविधान्,अन्तरिम् सर्ंकार् र अन्तरिम् सांसद् मा छल्फल् हुने भनिएको आज् को बैठक् केहि निर्णय म आउन नसकि अहिले रोकिएको हो।बार्ता स्थल् बाहिर आएको हल्ला अनुसार् बैठक् मा साना साना पार्टीले पनि सँसद् मा १० १० सिट् को माग् गरे पछि बार्तम कुरा नमिलेको बुझिएको छ्। जे होस् एक् छिन् पछि सुरु हुने भनिएको बार्ता छिटो सुरु भै टुङो मा पुगोस् भन्ने हाम्रो चाहना।।।।।
Tuesday, November 07, 2006
बालुवाटार बाट "LIVE"
Posted by
Raj Shrestha
at
12:41 AM
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment