Saturday, November 11, 2006

"रङ दे बसन्ती को फ्यान" प्रचन्ड पनि


नेपाल को संचार जगत त्यस्मा पनि कान्तिपुर को पत्रीका ,टेलिभिजन र रेडियो । यि तीन चिज को नाम नसुन्ने कमै होलान । यही क्रेज सँग अगि बढेको कान्तिपुर को के टिभी मा आउने पवन कली भन्ने कार्यक्रम हेर्न शनिबार बेलुकी ७:३० मा जो पनि टिभी अगाडि बस्छन । तारा कडेल् द्वारा निर्मित् र स्वयम् आफै द्वारा प्रस्तुत् यो कार्यक्रम् उन्को बोल्ने लबज् ले र ठटौलि प्रस्तुति ले गजब् बनेको छ्।यस्तो चर्चित् हुदै गएको को कार्यक्रम् ले अझ् चम्किन् अहिले को तातो अनुहार् लाइ कार्यक्रम् मा समेट्यो त्यो अनुहार् उहि हाम्रा काम्रेड् प्रचन्ड् थिए।तातो कार्यक्रम् मा तातो अनुहार् सब्ले हेर्ने भै हाले। हेर्ने त सबैले हेरे होलान् तर हाम्रा शान्ति बार्ता लगि अन्तिम् रुप् दिन् गठित् दश् सदसिय टोलिले समेत् बैठक् स्तगित् गरेर् कार्यक्रम हेरे भन्ने सुन्दा अच्च्म लाग्यो । के को रहर हो त्यस्तो हाम्रा नेता लाई ? ? तर जे भए पनि कार्यक्रम मा पवन क्ली जी ले प्रचन्ड लाई पछिलो नेपाली चलचित्र कुन हेर्नु भयो भन्ने प्रश्नमा प्रचन्ड ले भने नेपाली होइन हिन्दी हेरे रङ दे बसन्ती ! प्रचन्ड कम्रेड पनि अमिर खान को फ्यान हो कि क्या हो ? ? ?

2 comments:

Ajaya said...

Prachanda bro ta Bharat ma basera hindi film herera, baba Napal ma tyo formula prayog garni, yaar.........babba

Anonymous said...

Ramro film ta sabailai ramro lagihalchha ni .