Monday, November 06, 2006

अहिले सम्म बार्ताको परिणाम "अड्कल बाजिमात्र"
हिजो को बार्ता बिना कुनै सहमती मा नपुगी अहिले बिहान बस्ने भनि टुङिएको थियो र बिहानि सत्र को बार्त सुरु भैसके को छ । हिजो बार्ता म कुनै त्यस्तो ठोस् उप्लब्धी हुन नसके पनि आज बिहान को बार्ता ले भने केही फल्दायक् निर्णय गर्छ होला । हेरौ अहिले हामी अड्कल बजी भन्दा बडी के नै गर्न सक्छौ र??
foto:nepalnews.com

No comments: