Sunday, November 05, 2006

तातो तातो

सहमतिको ढोका नजिक !!!!! बार्ता को तिथी मिती सहित परिणाम आउन बाकी रही रहेको बेला आज बार्ताको एक प्रमुख ब्यक्तित्व मानिएका माओबादि का अध्यक्ष प्रचन्डले सड्यन्त्र नभए भोली सम्म्मा सहमतिको घोषणा हुने भनेका छन । तमु मुक्ति मोर्चा को पोखरामा आयोजित् एक् कार्यक्रम् को उदघाटन मा बोल्दै उन्ले"आज साझ सम्म्मा सात दल र सयुन्क्त राष्ट्र संघ बिच बैठक बस्ने र भोली सम्म मा निर्णय आउने बताएका छन्। सोही अवसर मा उन्ले हंतियार राखेको ठौउ लाई ताल्चा लगाई लाहा छाप लगाउने र कुनै पक्ष्ले त्यो चलाएमा शाइरन बज्ने ब्यबस्था गरिने बताएका छन । जे होस् जस्तो निर्णय भए पनि हामी दिगो शान्ति चाहन्छौ कसो???

foto:http://www.schlossnagle.org

source:himal khabar

1 comment:

Ajaya said...

haamro pani chahana digo shanti nai ho, raaj ji