गिरिजा बाबु को क्रेज शान्ति पुरस्कार सम्म बितेको ११ बर्ष सम्म जारी माओवादीको युद्द लाई मुल्याङ्कन गरी देशमा शान्ति स्थापना गराउन शसक्त भूमिका खेलेका प्रधान् मन्त्री गिरिजा प्रसाद् कोइराला लाई काठ्मान्डौ काग्रेस् ले "नोबेल् शान्ति" र 'संयुक्त राष्ट्र संघ शान्ति पुरस्कार' मा भाग् लिन् प्रस्ताब् पठाउने निर्णय गरेको छ्।
देश् मा दिगो शान्ति स्थापना गराउन् अहम् भुमिका खेलेको उल्लेख् गर्दै काङ्रेस् ले उनिलाइ छानेको भनेको छ्।
काङ्रेस् स्तरिय काठ्मान्डौ पार्टिको बिहिबार् बसेको बैठक् मा कोइरालाले अन्बरत् रुप्मा देश् मा शन्ति को लागि लागि पर्नु भएको ले र अन्तमा शान्ति स्थापना मा राम्रो लक्षण् देखिएको ले गिरिजा बाबुको माग् भएको बताएका छन्।हेरौ गिरिजा बाबुको क्रेज् कतिको बढेर् जाने हो????
Friday, November 10, 2006
Posted by
Raj Shrestha
at
12:10 AM
Subscribe to:
Post Comments (Atom)
1 comment:
हुनत गिरिजा बाबु कम्ती जनतालाई घुमाएर राजनीति गर्न सक्ने खालका नेता होईनन् । आफ्नै शासनकालमा जंगल छिरेका माओवादीलाई आफैले मुलधारमा ल्याउन त सफल भए तर बाहिर देख्दा राम्रो भित्र भित्र ज्याजदी भयो भने त के काम लाग्यो र । ८५ बर्षे गिरिजालाई अब एउटी सुन्दरी पनि मिले हुने थियो किन पुरस्कार मात्रै नि राज जी उनी त हिरो नै भईहाले नि अहिलेका ।
Post a Comment