foto:nepalnews.com
The 13th edition of the gala ICT event, CAN Info-Tech 2007, kicked off at the Birendra International Convention Center, Kathmandu, Tuesday.
According to Computer Association of Nepal (CAN), there are 170 stalls of 120 national and international companies at the Info-Tech.
As the national body of information technology in Nepal, CAN has been organising CAN Info-tech since 1995 as a forum for displaying latest technology, creating awareness about IT applications in the country and promoting Nepali IT sector across the world.
The event will be accompanied by a conference on information technology from January 10 to 13.
CAN officials said more than 300,000 people are expected to observe this year’s event.
Vice-chairman of the High Level Commission for Information Technology, Saroj Devkota, inaugurated the Info-Tech 2007 amidst a function held at BICC this morning.
Source:Nepalnews.com
Tuesday, January 09, 2007
CAN Infotech Kicks Off from Today
Posted by Raj Shrestha at 3:09 AM 2 comments
Sunday, January 07, 2007
सोझै आन्दोलन
foto:theepochtimes.com
"घुम्दै फिर्दै रुम्जाटार" भने झै कुरा घुमाइ फिराइ उहि आन्दोलन मा पुगि रहेको छ्। यही आन्दोलन् ,चक्का जाम ,जुलुस् हड्ताल, आदी ले गर्दा जनता ले दुख् पाउन सम्म पाइ सके पनि क्सैको को बिरोध् पनि अन्दोलन् बिना पुरा हुन सकेको छैन।हिजो कै कुरा गरुन् हाम्रा काम्रेड् प्रचन्ड् ले पुस् को अन्त्य सम्ममा पनि अन्तरिम् संविधान को घोष्णा नभए मा सोझै आन्दोलन् गर्ने बताउनु भयो।प्रचन्ड मात्र के कुरा याहा कोहि भन्दा कोहि कम् छैन्न्।जे चित्त् बुझेन सिधै आन्दोलन्।हिजो आज् बिहान् अफिस् समय मा कहिले समयम अफिस् पुग्न पाउदैनन् हाम्रा जगिरे हरु। पुगुन् पनि कसरी कहिले कुन् चोक् मा आन्दोलन् त कहिले कुन् चोक्। हिजो आज त लाग्छ,घर बाट निस्कदै मा आन्दोलन को पूर्व तयारी गरेर निस्कनु पर्छ ।नत्र ठेगान नै छैन कहाँ हुने हो आन्दोलन । आन्दोलन ले यातायात नपाएर हिंड्नु पर्ला तेसैले पानी को बोटल लामो चक्रपथ नै घुम्न पर्ने अफिस् छ भने एफ्;एम रेडियो केही चपाउने कुरा आदी । त्यसैले पूर्व त्यारी नभए त के हो के हो। खै शान्ति को लागि यति तयारि भै सके पछि पनि साच्चि को शान्ति को अनुभव् कहिले हिने हो कुनि???

Posted by Raj Shrestha at 2:40 AM 1 comments
Subscribe to:
Posts (Atom)