हात्ती हात्ती आयो फुस्सा
सबै जना केही होला भन्ने सोच म थिए । तर हाता लाग्यो शुन्या ।बिहान ९ बजे देखि सुरु भएको बैठक साँझ ६ बजे सम्मे चल्यो तर निस्कर्ष मा पुगेन । फेरी पर्सी बस्ने भयो बैठक । प्रचन्ड लगायत माओवादीका सबै ठुल नेता सम्मिलित उक्त बार्ता तुङ्गो बिहीन् भयो । बहिर सर्ब साधार्ण र पत्रकार अनि नगरिक समाज को घुइचो थियो तर बेलुका उहि बार्ता तुङिएन पर्सी हुने भयो भन्दै उनि हरु समाचार सन्कलन गर्दै थिए ।अब पनि जे जहिले हुने भए छिटो समस्या सामाधान् होस् भन्न्ने हाम्रो कामना ।फेरी हात्ती आयो हात्ती आयो फुस्सा नहोस् । । । ।
Sunday, October 08, 2006
Posted by
Raj Shrestha
at
7:45 PM
4
comments
Subscribe to:
Posts (Atom)