बेला बार्ताको
वास्तवमा म लेख्न्ने मान्छे भएर पनि लेख्दिन भएपनि आज को यस् शिखर् बार्ता को माहोल्मा आफ्नो पनि मत राखेको हु ।देश अहिले अत्यन्त संकटमय स्थिती मा चलेको बेला प्रचन्ड को आगमनले धेरै बर्ष पछी लाहुरबाट बा घर फर्केको जस्तो भएको छ हामी नेपालीलाई,बाले यस् पाली त नयाँ नयाँ कुरा ल्याए होलान। त्यो पुरानो शान्ति को ऋण तिरेर शान्ति फिर्ता ल्याउछन् होला भन्ने भाको छ हामिलाई।
तर सबै कुरा यहि प्रचन्ड बा को हात् मा छ । तेसैले हामी चाहन्छौ बार्ता आज् नै सिधियोस् देश् मा दिगो शन्ति आओस् र यी प्रचन्ड जस्ता अरु बा हरु को औला फेरि यसरिनै ठाडो नहोस् !!!! यहि कामना छ् आजको शिखर् बार्ता लाई।।।।भोलि को नेपाल् सुन्दर् शान्त् र बिशाल् ।।।।।।।
Saturday, October 07, 2006
Posted by
Raj Shrestha
at
7:38 PM
2
comments
Subscribe to:
Posts (Atom)