Friday, November 10, 2006

आम सभा स्थगित भए पछि बिजय जुलुस् मा माओवादी
देशमा शान्ति को पक्ष मा एतिहासिक निर्णय आए पछि माओवादी हरु ले शहर क बिभन्न ठाउ बाट बिजय जुलुस् निकालेका छन । हुन त माओवादी ले आज कार्तिक २४ गते बिशाल जन सभा गर्ने जस्मा अधक्ष्य प्रचन्ड को पनि उपस्थिती रहने कार्यक्रम राखेका थिए । तर कार्यक्रम मा भाग लिन आउने लाई दाल भात को ब्यबस्था राजधानी बसी ले नग्रने भए पछि कार्यक्रम स्थगित भएको थियो । त्यही झोक मा आज उनिहरु ले बिशाल बिजय् जुलुस् गर्ने भन्दै हिजो देखि नै प्रचार् प्रसार् मा जुटेका थिए।त्यही त्यरी अनुसार अहिले शहर भरि राता झन्डा हल्ली रहेका छन । साथै बिभिन्न ठाउ बाट नारा बाजी गर्दै अहिले जुलुस् खुल्ला मन्च तिर लाग्दै छ ।उनी हरु अनुसार जुलुस् शहर परिक्रमा गरी खुल्ला मन्च मा गै सभा मा परिणत हुने कार्यक्रम रहेको छ । एही बिजय जुलुस् को कारण अहिले का ठ्मान्डौ को यातायात निक्कै प्रभाबित भएको छ ।

3 comments:

Anonymous said...

hehey.....its great news site ....and becoming neutral news on ur blog...keep others news than politics too............That really motivate u in new dimensions
Thanks.
Umesh

Anonymous said...

राज जी, प्रोफेसनल पत्रकार हो कि के हो यार् ? न्यूज त खुबै मिलाएर लेख्नुहुन्छ नि त बधाई छ । यस्तै हो नेपालको राजनीति अब सहमतिमा हस्ताक्षर गरेर सबै बाटो लागिहाले होलान् । कागजमा काम सकिहाल्यो व्यवहारको के चिन्ता । यस्तै जुलुस, धर्ना, आमसभा त हो नि नेपाली जनताले देख्न पाउने ।

Ajaya said...

Jooloos & Jooloos : Loktantra aghi and Loktantra pachhi