फेरी चक्का जाम
Photo:Bikash Karki
बिहान १० बज्न पाउदा नपाउदै,सडक सुन्सान भयो ।स्कुल्,क्लेज जाने र अफिस् जाने सडक किनार बसेर मुखामुख गर्न बाहेकको अरु कुनै बिकल्प रहेन । सबै जना मोटर नचल्ने छाट्काट देखे पछि लुरु लुरु हिंड्न लागे । मलाई लाग्यो आज कुन पार्टी को बन्द रहेछ फेरी सोचे बन्द भएको भए त यसो हल्ला चल्नु पर्ने तर फेरी सोचे हिजो आज चक्का जाम जुलुस् हुनलाई के को निहु चाँहीयो !!!!! यसो दुई चार जना उभिएको ठाउँ मा गएर कुरा बुज्दा घट्ना नजिकै को रहेछ्। अपुस्ट समचार् अनुसार् हल्चोक् भन्ने ठाउमा कुनै एउटा बस् को चालक् ले पीटाइ खाना ले यातयात् ठप्प् भएको रहेछ्।अलि पर स्वयम्भु तिर हेरे कालो टायर् को मुस्लो आकसिदै रहेछ्। लाग्यो बुद्ध निसासि सके धुवाले।कहिले लाग्ने होला हाम्रो घैटा मा घाम । । । । अहिले सुन्छु बन्द खुल्यो रे ? खै कतिन्जेल सम्म हो ? ?
Saturday, November 04, 2006
Posted by
Raj Shrestha
at
11:43 PM
Subscribe to:
Post Comments (Atom)
1 comment:
Dhanna Nepal ma gaadi gudchha ra chhaka jaam garna janya chhan. Yedi gaadi nahune ho bhane, bayalgada(bull cart) jaam, ghoda jaam(horse) aadi hunthyo hola hai ?
Post a Comment