Wednesday, October 18, 2006


जवाफ आएन राजा ज्ञानेन्द्रको
जन-आन्दोलन ६२/६३ को बेलामा आन्दोलन दबाउनेको पहिचान गर्न गठित उच्च स्तरिय जाच् बुझ् आयोग्ले एक साता अघि राजा ज्ञानेन्द्र लाई पनि यस बारेमा सोध्न पत्र पठाएँको थियो । तर आज एक साता बितिसक्दा पनि राजा बाट कुनै जवाफ आउन नसकेको उक्त आयोग्ले बताएको छ। जन-आन्दोलन् को क्रममा मारीएका र घाइते भएकाको दोषि ठहरयाउन आयोग्ले उक्त सोध् पुछ् बिभिन्न ब्यक्ति र निकाय लाइ गरेको छ्। राजा ज्ञानेन्द्र लाइ सोध् पुछ् गर्न पठाएको पत्रको बारेमा कुरा गर्दै आयोग्को एक् सदस्यले भने "अब् जबाफ् आउने आसा लग्भग् अन्त्य भएको छ्"। एक् साता लामो यस् समयमा राजा बाट उत्तर् नुआउनु वास्तब्मै रहस्यमय कुरा रहेको छ्। यस बारेमा राजा ज्ञानेन्द्र आफु दोषी भएर हो वा अन्य कारणले चुप बसेको भन्ने कुरा पत्ता लगाउनु हाल आएर सोचनिय बिषय बनेको छ ।

1 comment:

Ajaya said...

Raja khasai pani dherai bolne manchhe hainan. Uni bolima bhanda goli ma biswas garchhan. Raj ji, Herau aba unko harkat ke hune ho !