शान्ति बार्तामा इयान मार्टीन
नेपालको शान्ति बार्ता सहमतीमा पुग्न नसकी रोकिएको बेलामा बिभिन्न देश र क्षेत्र यस मा खुब चासो देखाएको छन । यस्तो चासोलाई क्सैले सकारात्मक लिएका छन भने कसैले अन्य सोचेका छन ।तर संयुक्त राष्ट्र संघ को टोली त्यस्मा पनि इयान मार्टेन लाई भने सकारात्मक नै लिन सकिन्छ ।उनीले नेपाल को शान्तिमा देखाएको चासो सराहनिय नै छ ।अस्ती को बैठक मा उचित परिणाम आउन नसके पछि हिजो आज मार्टीन प्रधानमन्त्री र प्रचन्ड लाई भेट्दै मा ब्यस्त छन । जे भए पनि उनी नेपालमा छिटो शान्ति आओस् भन्ने चाहन्छन । त्यसैले उन्को चाहना र हाम्रो चाहना पुरा गर्न मौका यहि हो भन्ने कुरा सम्बन्धित सबैले बुझ्नु पर्यो जस्तो मलाई लाग्छ । ।
Tuesday, October 17, 2006
Posted by
Raj Shrestha
at
1:28 AM
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment