मौका यही हो "लोकतन्त्रको" ? foto:ekantipur.com
"मौका पाए पछि चौका हान्ने नि!!" भने झै लोकतन्त्र को आड पाएर हो कि के हो हिजो आज सडक मा हरेक पक्ष आफ्नो आवाज लिएर उत्रीन थालेका छन । कोहि पद् उन्नति ,कोहि गुणस्तरिय पढाइ भएन्,कोहि उचित् अवसर् पाइएन् आदि जस्ता अनेक् कुरा हिजो आज सडक् मा सुन्न पाइन्छ्।लोकतन्त्र आएको भएर हो कि हो सबैले बल् देखौने बेला एहि भएको छ्। शान्ति को लामो सुस्केरा हाल्न नपाउदै हिजो आज फेरि सडक् मा टायर् को कालो मुस्लो र नारा भने फेरि सुरु भएको छ।असति मात्र त्यत्रो नारा लाएर हाम्रा अस्थाइ गुरु हरु बल्ल् बल्ल स्थाइ हुने हुनु भयो।तर एक् साता बित्न नपाउदै अर्को बिध्यार्थि जमात् यो भएन भनेर निस्के का छन्।तेसैको बिरोध् मा राज्-धानि लगाएत् बिभिन्न् ठाउ मा बिरोध् भएका छन्। फेरि सडक् मा टाएर् ढुङ्गा मुडा देखिएका छन । यस्तै हो भने त त्यो साच्चै को शान्ति चै कहिले आउछ त फेरी यसो अरु को नजर मा त कम्सेकम अब चै ठीक भए छ है नेपाल भनेर कुरा गरुन । तर खोइ एउटा सिद्धिन नपाउदै आर्को सुरु हुन्छ यहाँ के हो के हो???
Monday, December 04, 2006
Posted by
Raj Shrestha
at
3:30 AM
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment