नेपाल का अग्ला राजन् अब बिश्व भ्रमण मा Photo:Naresh Shrestha
खाली बिदेशी लाई मात्र रेकोर्ड कति राख्न दिने भनेर अब भने नेपाली पनि सुरिएका छन । तर दुख को कुरा रेकोर्ड राख्ने कुरा भने सायद् बाकि नै भेट्न मुस्किल् छ् सबैलाइ।त्य्सैले होला अलिक् फरक् शारिरिक् बनोट् भएका अर्थात् अग्ला हाम्रा राजन् पोडेल् यस्तै रेकोर्ड् राख्न भनेर प्रयास् गर्दैछन्।७ फीट् भन्दा अग्ला २७ बर्सिय राजन् अब् देश् मा शन्ति भए पछि सँसार् भ्रमण् गरि संसार भर शान्ति र भाई चारा फैलाउने क्रम्मा छन ।
संसार भ्रमण त्यस्मा पनि उचाइ अग्लो?कस्तो हुने होला उन्को भ्रमण??? शायद संसार ले देख ने छ नेपालमा अग्लो हिमाल मात्र होइन अग्ला मान्छे पनि हुन्छन्
Wednesday, December 06, 2006
Posted by
Raj Shrestha
at
10:49 PM
Subscribe to:
Post Comments (Atom)
2 comments:
Bon Voyage Rajan
Thik chha Rajan Ji ko bichar,,Raj Ji, I want to meet you can you please email me at surya@nepalsathi.org, Hope to see you soon..
Post a Comment