अनिकाल मा बिउ जोगाउनु हुल्मुल मा टाउको जोगाउनु foto:nepalnews.com
सरकार ले शिक्षा बिधेयक पारीत गरे पछि मास्टरशाप् हरु खुसि ले दङ् परे होलान् तर गुरु का चेला हरु लाइ कुरो मन् परेन।त्यसै को निहुमा सडक् मा ढुङा हानाहान् भयो लाठि बर्सियो त्यसैको बद्ला मा यी हाम्रा चेला हरु को टाउको फुट्यो।खै के हेरेर बन्छ् यस्तो शिक्षा बिधेयक के नभएर मन् पर्दैन् कसैलाइ अनि किन फुट्छन् टाउका। प्रस्न मथि प्रस्न?जवाफ् दिने कस्ले????
Tuesday, December 05, 2006
Posted by
Raj Shrestha
at
2:38 AM
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment