Tuesday, October 31, 2006

बन्दुक पछि कुचो लिएर शहरमा
गएको दुई साता अगि ,काठमान्डौ को गल्ली गल्ली चोक चोक गनायो । महानगरपालिका फोहर लिएर फाल्न लैजान खोज्दा कन्टेनर भएको ठाउँ को स्थानिय बसिन्दाले फोहर फाल्न दिएन्न । बल्ल बल्ल समस्या को हल निकालिए पनि राम्रो सँग सर्-सफाइ भने हुन सकेको थिएन । यसै बिच हाल भूमिगत बाट खुल्लेआम देखापरेका माओवादी ले भने अब ती सर्-सफाइ कार्यक्रम मा सामेल हुने भएका छन । पाच दिने सर्-सफाइ कार्यक्रम सहित आएका उनिहरुले पाच दिन् मा ७५ टन फोहर बिस्थापित गर्ने लक्ष्य लिएको बत्ताएको छन । साथै उनि हरुले यो कार्यक्रम काठमान्डौ,ललितपुर र भक्तपुर तीन जिल्लामा नै गर्ने भनेका छ्न ।बन्दुक पछि कुचो बोकेर आएका यी कार्यकर्ता को काम कस्तो हुने त्यो भने हेर्न बाकी छ ।
photos: www.rwor.org

2 comments:

Ajaya said...

I highly apprecite their effort. I am very much hopeful that, like 'ceasefire' this KUCHO CAMPAIGN will also be renewed for years and years.

Well Done and Keep it Up !

Anonymous said...

raj ji
sayad tapai lai thaha chaina jasto cha uniharu kathmandu ko traffic management ma pani besta chan
Thank you for all members who involved in this type of SAMAJSEWA