पुरांना तस्वीरलाई पल्टांउदा
"पेमा लाई आजै जस्तो लाग्छ,चैतको त्यो महिनामा जम्मा ३४ जना बिदेशी सहित को टोली उन्को गाँउ नार पुगेको" । त्यस् बेलामा ती खैरे टोलि ले आफ्नो फोटो खिचेर् लगेको र केहि समय पछि आफ्नो अनुहार् एउटा किताब् को गाता मा देख्दा उनि चकित् परिन् । हिजो आज ती बैश् का दिन् ले डाडो काटे पनि आफ्नो फोटो भएको किताब् को फोटोको बारेमा कसैले सोधे भने गर्ब ले भन्छिन् "त्यो फोटो को मै हु"। पेमा आफ्नो किताब मा छापिएको तस्वीर सहित र हेर्दै उन्को साथीहरु
आफ्नो भ्रमण् को क्रममा मनाङ् को नार् पुगेका दिनेश् वाग्ले ले भेटेका कथा हुन् यी। आफ्नो भ्रमण् को बेलामा वाग्ले दाइ ले भेटेका कथा सङै मन् छुने उन्को फोटो वास्तब्मै तरिफ् योग्य् छ्।
Story and photos from: www.wagle.com.np
www.phalano.com
Monday, October 30, 2006
Posted by
Raj Shrestha
at
3:03 AM
Subscribe to:
Post Comments (Atom)
1 comment:
Raj Ji, tapaiko nepali version malai ramro laggyo.
Post a Comment