गजुरेल को चटक ज्ञानेन्द्र होइन गजुरेल
काम्रेड प्रचन्ड को साटो गजुरेल
लोकतन्त्र को लहर देशमा चलेको बेला चरचित अनुहार जस्तै बनेर जन्ता हसाउदै हिड्ने मा ब्यस्त छन् हास्य कलाकार् मनोज् गजुरेल्।कहिले माइला दाइ भएर ठाटिने गजुरेल् कहिले प्रचन्ड् भएर हात् उठाउन भ्याउछन्।झापा जिल्ला मा जन्मिएका गजुरेल् १० बर्ष् को उमेर् देखि नै नक्कल् गर्न खप्पिस् थिए रे! जे भए पनि उन्को यो नक्कल् भने मलाइ गजब् लाग्यो!! तपाइ लाइ कस्तो लाग्छ् लेख् नु होला!!!!
Foto:www.damadol.com
Sunday, November 26, 2006
Posted by
Raj Shrestha
at
12:43 AM
Subscribe to:
Post Comments (Atom)
2 comments:
Awesome
गजुरेलजी ले गर्नुभएको नक्कलले धेरैलाई हसाँउन त हसाँयो नै साथै देशमा जनताका पसिना सोस्नेलाई पनि केही सन्देश मिल्यो कि भन्ने मानेको छु मैले त ।
Post a Comment