foto:nepalnews.com
देश शान्ति सम्झौता मा सहमती भैइ शान्ति तिर अगाडि बडी रहेको स्थिथिती मा हाल आएर हतियार ब्यबस्थापान सम्बन्धी कुरा मा बार्ता नमिल्दा कुरा लम्बी रहेको छ।शान्ति सम्बन्धि हरेक् कुरा अस्तिको शिखर् बार्ता मा छल्फल् भै सके को भने पनि यो हतियार् सम्बन्धि कुरा मा भने केहि बुदा हरु बाकि थिए रे।यसै कुरा मा छल् फल् गर्न भनि सरकार र माओबादि नेता हरु बिच् पटक् पटक् कुरा हुदा पनि निर्ग्योल् मा पुग्न सकेन।हिजो बेलुका सरकार को बार्ता तर्फ का प्रतिनिधि सिटौला र माओबादि का महरा ले भोलि पहिलो घडि मा नै बार्ता निस्कर्स मा पुग्ने भने पनि आज् बिहान् पनि बार्ता मा कुनै तुक् कुरा भएन।पत्रकार् हरु अनुसार् माओबादि टोलि प्रचन्ड सङ्ग् छल्फल् गर्नु पर्ने भयो भन्दै बार्ता स्थान् बाट् बहिरेक थिए।खोइ कहिले हुने हो छल् फल् र कहिले हुने हो बन्दुक् मा सहमति?किन हुदै छ ढिलाइ???
Tuesday, November 28, 2006
बन्दुक तह लगाउन समय लाग्यो ? ? ?
Posted by
Raj Shrestha
at
3:14 AM
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment