Monday, November 20, 2006

गिरिजा को चयालेन्ज "कोही नआए पनि बाल छैन"

foto:nepalicongress.org.np
देश् को सरकार् माओवादी सहित अन्तरिम सरकार मा जाने भनि रहेको बेला ने क पा एमाले ले भने सरकार को समिक्षा पछि मात्र सरकार मा जाने कि नजाने भन्ने कुरा को निर्णय हुने कुरा बताएको छ । यसै सम्बन्धमा बोल्दै प्रधानमन्त्री कोईरालाले भने माओवादी सहित को अन्तरिम सरकार मा कोही गए पनि र नगए पनि फरक नपर्ने बताए । एमाले का महासचिब नेपाल ले अन्तरिम सरकार मा सम्मान्जनक तरिका बाहेक घिस्रेर नजाने भने पछी कोईराला को यो भनाइ बहिर आएको हो ।नेपाल लाई सम्मान्जनक बिधी चाँहीने कोईराला भने एक्लै भए पनि जाने हुनाले कुरो कुरो बिच अहिले फाटो आएको छ्। यस्तै हो भने पछि सरकार मा गए भने यिनिहरु को स्थिति के रहला!!!

1 comment:

Anonymous said...

गिरिजा धेरै बुढा भए क्या राज जी, उनले आफूले के बोले के नबोले भन्ने थाहा पाउनै छाडिसके । सुरुवालको इँजार बाधिदिनु पर्ने मान्छे देशमा प्रधानमन्त्री हुन्छन् अनि के को समयमा काम हुनु नि ।