शान्ति मा मौका छोपे ज्ञानेन्द्रले देशमा यती ठुलो सम्झौता भयो सबै जना खुशी याली र बिजय उत्सव मा हिंडेका बेलामा हाम्रा राजा भनौदा ज्ञानेन्द्र ले पनि मुख् फोरेका छन्।
आफु एकल् काटे हुन्छु कि भनेर होला उन्ले पनि शन्ति सम्झौता लाइ स्वागत् गर्न पछि हटेन्न्।उन्ले जन्ता ले खोजेको शान्ति अब भने नेपाल् मा आइ पुगेको र अब यस् बाट् देश् मा बहुदलिय प्रजातन्त्र को अनुभव् नेपालि जन्ता ले गर्ने पाउने कुरा राज् दर्बार् सचिबालय गरेको छ् साथै उन्ले देश् मा चिर् शान्ति को कामना पनि गरेको छन्।
Thursday, November 23, 2006
Posted by
Raj Shrestha
at
2:19 AM
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment