Wednesday, November 01, 2006

कुचो पछि सिठ्ठी लिएर सडकमा foto:hinduorentum.com
महानगरपलिका लाई काठमान्डौको फोहोर ब्यबस्थापन गर्न सघाए पछी माओवादी कार्यकर्ता आज देखि राजधानी को चर्को समस्या को रुपमा रहेको ट्रफिक मिलाउन जुटेका छन । केही दिन देखि सर्-सफाइ मा उत्रीएका माओवादी आज देखि सडक मा जाम कम गराउन एत्र तत्र भेटिएका थिए । आज बिहान म थान्कोट् बाट कलंकी सम्म जान लाग्दा प्रचन्ड अन्कित् टी-शर्ट् लगाएका माओबादि कार्य्-कर्ताहरु बाटो मा देखेर मलाइ लग्यो सर्-सफाइ मा होलान् तर कहा हुनु यसो बुज्दा त उनिहरु आज देखि ट्रफिक् ब्यबस्थापन् मा पो लागेका रहेछन्। जे होस् गतिलो काम् तिर नै छन् है हिजो आज काम्रेड् हरु!!!!!!!!

3 comments:

Anonymous said...

Well wrote Rajji

Anonymous said...

राज जी,
खै जनतालाई यसरी काम गरे जस्तो मात्र गर्ने हुन् कि साँच्चै काम पनि गर्नेहुन कुरा भने बुझ्न गार्हो छ । तपाई त सरसफाई अभियानमा लागेका हुन् कि भनेर दंग पर्नुभएछ तर उनीहरुले दुई दिनमै काठमाण्डौ सफाचट पारेर फेरी यो कहिले पनि नसुधि्रएको ट्राफिक व्यवस्थापनलाई पनि एक दिनमै मिलाउन जुटेका होलान् नि कमरेडहरु ।

Ajaya said...

राज् जि, यिनि हरु को आनुहार् हेर्दा त यिनि हरु हिजो कुचो लिने नै मन्छे हुन् कि जस्तो छ। एक् दिन् सिट्ठि फूक्दै मा तेत्रो ट्राफिक् समस्या सुल्झिन्छ र।

भो हामि मुर्ख नबनौँ !