Sunday, November 12, 2006

Foto For The Week

पोशाक मोह

माओवादी र सरकार पक्ष बिच शान्ति सम्झौता भै सकेपछि पनि माओवादी मा किन हतियार र पोशाक मोह??
(कार्तिक २४ गते को बिजय जुलुस् मा सहभागी एक माओवादी कार्यकर्ता)
Photo: www.nepalnews.com

2 comments:

Anonymous said...

यस्तै हो राजजी नानीदेखि लागेको बानी छुटाउन धेरै गार्हो छ नि । प्रचन्डजी एउटा कुरा गर्नुहुन्छ उहाँका भक्तहरु एउटा काम गर्छन । भनाई र गराई कहिले पो एउटै छ र ?

Ajaya said...

hehe, aba kati "Banduk" moha pani dekhnu bhaye achamma namane hunchha .hehe