आतंकबाद लाई पूर्ण रुप्मा अबज्ञा गर्ने बिश्व को शक्तिसाली राष्ट्र अमेरिका ले नेपाल मा भने माओवादी अन्तिरम सरकार मा गए पनि आफुले भने गर्नु पर्नु सहयोग गर्ने भनेको छ । अमेरिकाले नेपाल को माओवादी लाई आतंकबाद को सुची बाट नहटाए पनि आर्थिक र अन्य सहयोग मा भने नेपाल लाई कुनै कमि नहुने बताएको छ । दक्षिण र मध्य एसिया सम्बन्धी ममिला हेर्न अमेरिकि बिदेश् सहयक मन्त्री रिचार्ड ए बौचेर ले उक्त कुरा पत्रकार हरु लाई बताउदै आतंकबाद को बाद को सुची बाट भने माओवादी लाई किन नहटाइएको भन्ने प्रश्न मा यो उनिहरु को कृया कलाप मा भर पर्ने र अहिले सो समय आइ नसकेको बताए ।जे होस् अमेरिका सहयोग भने नेपाल लागि उकालो लाग्ने राम्रो अवसर् हुन सक्सक्छThursday, November 16, 2006
अमेरिकाको नेपाल लाई सहयोग उस्तै रहने
आतंकबाद लाई पूर्ण रुप्मा अबज्ञा गर्ने बिश्व को शक्तिसाली राष्ट्र अमेरिका ले नेपाल मा भने माओवादी अन्तिरम सरकार मा गए पनि आफुले भने गर्नु पर्नु सहयोग गर्ने भनेको छ । अमेरिकाले नेपाल को माओवादी लाई आतंकबाद को सुची बाट नहटाए पनि आर्थिक र अन्य सहयोग मा भने नेपाल लाई कुनै कमि नहुने बताएको छ । दक्षिण र मध्य एसिया सम्बन्धी ममिला हेर्न अमेरिकि बिदेश् सहयक मन्त्री रिचार्ड ए बौचेर ले उक्त कुरा पत्रकार हरु लाई बताउदै आतंकबाद को बाद को सुची बाट भने माओवादी लाई किन नहटाइएको भन्ने प्रश्न मा यो उनिहरु को कृया कलाप मा भर पर्ने र अहिले सो समय आइ नसकेको बताए ।जे होस् अमेरिका सहयोग भने नेपाल लागि उकालो लाग्ने राम्रो अवसर् हुन सक्सक्छ
Posted by
Raj Shrestha
at
1:36 AM
Subscribe to:
Post Comments (Atom)

1 comment:
ke garne Raj ji, yo sahayog ko nauma aayako sabai hamrai rin ta ho ni....Yi hariya dallar khane haru kaha kaha pugisake
Post a Comment