Tuesday, November 21, 2006

माओवादीको भर्ती अमेरिका लाई चित्त बुझेन
अन्तिरम सरकार मा माओवादी सामेल भैइ सके पछी पनि उधार स्वभाब देखाइ रहेको अमेरिका ले माओवादी को हाल सालै को छापामार भर्ना कार्यक्रम मा आफु सहमत नभएको बताएको छ्।यस्तो शान्ति प्रती अग्र गामि भएर देश अगि बडी रहेको स्थिती मा पनि हतियार किन्ने सैनिक भर्ना गर्ने काम मान्वाधिकर बिपरित कार्य भएको अमेरिका ले बताएको छ । देश र जनता को सुख को लागि अन्तरिम सरकार मा जान लागेको माओवादी पक्ष बाट फेरी यस्ता कार्यक्रम गरी जनता लाई दुख दिनु उचित नभएको भनेको छ । सर्वोच्च अदालत को पुस्तक हस्तान्तरण कार्यक्रम मा बोल्दै नेपाल का लागि अमेरेकी राजदुत मोरियर्टी ले माओवादी को चरित्र अझै पनि राम्रो बन्न नसकेको बताउनु भयो ।

2 comments:

Anonymous said...

खै यार अब त मलाई पनि शंका लाग्छ भन्या यी कमरेडहरुले के के गरेका हुन् । सरकारमा जाने भन्छन् काठमाण्डौमा बाहिर आफ्नै खालको सरकार बनाउँछन् त्यही भएर अमेरिकाले लोप्पा खुवाउन लागेको होला ।

Ajaya said...

malai pani chitta bhujhena hai yo kura !