Saturday, November 18, 2006

घर जाने कि नजाने ? ? ?


बिहान सबेरै आज पत्रीका हेर्दा कान्तिपुर दैनिक को पहिलो पाना मा भएको फोटो मा आँखा पुग्यो । कान्तिपुर को रिपोर्टर सुबोध् सिँह ले खिच्नु भएको तस्वीर रहेछ । सुरुमा लाग्यो किन औंला उठाँउदै छिन यि महिला सोचे कुनै समसायिक बिषय भन्दा बाहिर को तस्वीर होला तर कहाँ उहि माओवादी को छापामार भर्ना समबन्धी समाचार पो रहेछ । हुर्के बडे कि छोरी एका एक गायब् भए पछि आमा खोज्दै माओवादी को अस्थाइ सिवीर सम्म पुगिन ।पर्सा को वीरुवाटार कि १२ बर्सिय बिनिता ठोकर गएको बिहीवार देखि माओवादी छापामार मा भर्ती हुन माओवादी सिवीर सम्म पुगेको थिइन । मासिक ५ हजार तलब मा नयाँ नेपाल निर्माण को लागि भनेर माओवादी को होइ होइ मा उनि त्यहाँ पुगिन । नयाँ नेपाल निर्माण चै हुन कति समय लाग्छ कुनी तर यी ठोकर भने नयाँ नेपाल निर्माण को लागि माओवादी सिवीर मा बिहान बेलुका बन्दुक सम्बन्धी तालिम लिदै छिन । बन्दुके तालिम ले नयाँ नेपाल निर्माण कसरी हुने हो खोइ??

2 comments:

Anonymous said...

हेर्दा त तरुनी देखिन्छिन् नि त राज जी त्यही भएर जान लागेकी होली यो छाउरी । यस्ती पठ्ठी पनि कहीँ १२ वर्षकी होली र ? जे भएपनि हेर्नुस त आमा बाबुलाई हैरान यो माओवादीले हस्ताक्षर सहित गरेको राजनीतिको अर्थ बुझाउन ।

Ajaya said...

Why the Maoists want to increase the number of theirs gurillas at this moment ? It's an interesting fact to judge whether they really want to come to main stream or not