Wednesday, November 15, 2006

भर्ना खुल्यो!भर्ना खुल्यो!! तर अब किन ? ? ?

foto:www.irinnews.org

तपाईं नझुक्किनुस् यो कुनै स्कुल वा क्लेज को भर्ना सम्बन्धी बिज्ञापन होइन । यो त हाम्रो नेपाल को भक्खर मात्र शान्ति बार्ता मा आएको माओवादी को छापामार मा भर्ना खुलेको जानकारी हो । अस्ती भक्खर बार्ता को टेबल मा बसी शान्ति को लागि बिगुल फुकेर बिजय जुलुस् समेत मनाउन भ्याएको माओवादी ले हिजो आज छापामार भर्ना गर्न थालेको कुरा राष्ट्रिय दैनिक "कान्तिपुर्"बाट् थाहा हुन् आएको छ्।शान्ति सम्झौता अनुसार अहिले सम्म भएका हतियार र सैनिक को ब्यबस्थापान गर्ने र अब भने थप्न नपाईने भन्ने सहमती भएकोमा फेरी एक पक्ष बाट यस्तो काम हुन खोज्नु कतिको उप्युक्त होला । किन हो देशमा शान्ति को लागि यती प्रयास भई रहदा पनि कहिले सरकार पक्ष बाट हतियार भित्राउने कुरा त कहिले माओवादी ले छापमार भर्ना सम्बन्धी कुरा आइ रहन्छन । यस् बिषयमा दुवै पक्ष बाट सोचेर अगि बडे कसो होला ? ?

2 comments:

Anonymous said...

Good wrote...

Anonymous said...

बोलीको सही भए पो यार । त्यत्रो सहमतिमा सहीछाप ठोकेर पनि अझै जनतालाई झुक्याईरहेकाछन् । कुन दिन प्रचन्डले पनि ज्ञानेदाईको हालतमा बस्नुपर्छ चुपचाप । नेपाली जनता कहाँ त्यति लाटा छन् र कुरो नबुझी चुपचाप बस्न ।