Thursday, November 16, 2006

छान बिन आयोग डरायो !!!

जन्-आन्दोलन २०६३ दबाउने को छान् बिन् गर्न गठित उच्च्स्तरिय छान बिन टोली मा हिजो आज भित्र भित्र आफ्नै पदाधिकारी बिच बिबाद बड्न थालेको छ । जन-आन्दोलन को क्रम्मा राजा र उन्को प्रतक्ष्य शासन काल्मा रहेका मन्त्री हरु लाई कारबाही गर्ने कुरामा साथी हरु सँग कुरा नमिलेको छान बिन आयोग को टोली को एक सदस्यले बताए । उसै त नेपाल मा ठुला ठालु अहिले आस्र्य पाइरहेको समयमा खाली तल्लो स्तर का लाई मात्रै कारबाही हुने र माथिल्लो स्तर का लाई कारबाही नहुने देखिरहेको छ । बहिर बजार मा भने दोषी कोही नछुट्ने भन्ने तर काम गर्न भने अलिक डराएको होकी जस्तो प्रबृती देखिएको छ । टोली को एक सदस्यले भने "गोली हान्ने लाई चै कारबाही हुने तर हान्ने आदेस् दिने लाई चै किन कारबाही नहुने" ??
यस्तै पक्ष्पात ले गर्दा नै देश मा आमुल परिवर्तन हुन नसकेको पो हो कि ? ?

2 comments:

Ajaya said...

raj ji, gaf matrai garna ta ke ko aayog chainthyo ra?

Anonymous said...

यो आयोग होईन क्या राज जी किन कुरा नबुझ्नुभएको । यो त आयोगयो हो । अख्तियार अनुसन्धान राती आयो दिउँसो गयो । यो रायमाझी आयोगयो चाही जस्तो आयो त्यस्तै गयो हो । केही हुन्न यो देशमा खाली कुर््सीमा टाँसिने र भत्ता पचाउने हुन् बास् ।