Thursday, October 26, 2006

चर्चा पायो प्रोन्क को ब्लगले
संसार ब्लगगिङ मा रमाइरहेको बेला कुनै ब्लगर को ब्लगले चर्चा पाउनु ब्लग लेख्न्ने को लागि चासो बिषय हुन सक्छ । त्यसै मा एक हुन " जन प्रोन्क " । नेदेरल्यान्डको स्चेवेनिङेन भन्ने ठाउमा जन्मेका प्रोन्क् हाल संयुक्त राष्ट्र संघ अन्तर्गत् शान्ति प्रकियामा सहयोग् पुर्यीउन सुडानमा खटिएका थिए। कुट्नितिक जस्तो पद मा भएर पनि आफुले सुडान मा देखेका र भोगेका कुरा सिधा सिधा लेखेकाले उन्को ब्लग चर्चा मा चुलिएको छ् हिजो आज। यही सिधा जवाफ् ले जागिर साथ्साथै देश निकालीने खतरा मा परेका छन प्रोन्क । अघिल्लो साता प्रोङकले आफ्नो ब्लगमा एउटा लेख प्रकाशित गर्दै बितेका छ सातामा डार्फोरका लडाइँहरूमा सुडानी सेनाले दुई प्रमुख हार बेहोर्नुका साथै गम्भीर क्षतिको सामना गरेको उल्लेख गरे । यस्तै उनिको सिधा सवाल जवाफ ले उन्को ब्लग चर्चामा पुग्यो । पुर्याउने होइन त तपाईंको ब्लग पनि चर्चामा उसो भए लेख्न्नुस् आज देखिनै । । ।
प्रोन्क र उन्को ब्लग हेर्न होइन त:
www.janpronk.nl

No comments: