Friday, October 27, 2006

बढ्दो छ अपहरण

foto:www.nepalnews.com
"कहिले बिबेक अपहरण पछि हत्या कहिले फलानो पार्टी को मान्छे अपहरण कहिले यती बर्ष को बच्चा अपहरण" हिजो आज यी कुरा समाचार को हेडलाईनस् मा धेरै जसो देखिन्छन । त्यसैबिच अहिले भखेर नेपाल्न्युज डट्कम खोल्दा एउटा फोटो मा मेरो आँखा पुग्यो । के रहेछ भनेर माउस क्लिक गरेको त उहि अपहरण को समाचार रहेछ ।माओवादीले केही साता अगि अपहरण् गरिएको भनिएको राजेश श्रेष्ठ हाल सम्म पनि सार्वजनिक नभए पछी उन्को श्रीमती आसु सहित माओवादी र सरकार सँग सहयोग माग्दै छिन । उन्को गुहार सुन्ने कस्ले हो खोइ????

1 comment:

Ajaya said...

Raj Ji, Nepal ma khai ke ho aba loktantra ma jhan...