Sunday, January 07, 2007

सोझै आन्दोलन

foto:theepochtimes.com
"घुम्दै फिर्दै रुम्जाटार" भने झै कुरा घुमाइ फिराइ उहि आन्दोलन मा पुगि रहेको छ्। यही आन्दोलन् ,चक्का जाम ,जुलुस् हड्ताल, आदी ले गर्दा जनता ले दुख् पाउन सम्म पाइ सके पनि क्सैको को बिरोध् पनि अन्दोलन् बिना पुरा हुन सकेको छैन।हिजो कै कुरा गरुन् हाम्रा काम्रेड् प्रचन्ड् ले पुस् को अन्त्य सम्ममा पनि अन्तरिम् संविधान को घोष्णा नभए मा सोझै आन्दोलन् गर्ने बताउनु भयो।प्रचन्ड मात्र के कुरा याहा कोहि भन्दा कोहि कम् छैन्न्।जे चित्त् बुझेन सिधै आन्दोलन्।हिजो आज् बिहान् अफिस् समय मा कहिले समयम अफिस् पुग्न पाउदैनन् हाम्रा जगिरे हरु। पुगुन् पनि कसरी कहिले कुन् चोक् मा आन्दोलन् त कहिले कुन् चोक्। हिजो आज त लाग्छ,घर बाट निस्कदै मा आन्दोलन को पूर्व तयारी गरेर निस्कनु पर्छ ।नत्र ठेगान नै छैन कहाँ हुने हो आन्दोलन । आन्दोलन ले यातायात नपाएर हिंड्नु पर्ला तेसैले पानी को बोटल लामो चक्रपथ नै घुम्न पर्ने अफिस् छ भने एफ्;एम रेडियो केही चपाउने कुरा आदी । त्यसैले पूर्व त्यारी नभए त के हो के हो। खै शान्ति को लागि यति तयारि भै सके पछि पनि साच्चि को शान्ति को अनुभव् कहिले हिने हो कुनि???

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।