Thursday, November 02, 2006

सेवासुलभ भावनामा ज्ञान पनि आवश्यक














कुचो पछी सिठ्ठी लिएर सडकमा उत्रीएका माओवादी कार्यकर्ता को सम्बन्धित छेत्रमा ज्ञान नहुनाले ट्राफिक समस्या समाधानको को साटो झन झन्झटिलो हुने हो कि जस्तो देखिन्छ ।
आज बिहान आफिस् समयमा कँलकी को वातावर्ण हेर्दा त्यहाँ जाम कम हुनु को साटो झन केही नमिलेको हो कि जस्तो लाग्थ्यो ।
ट्रफिक छेत्रमा उचित ज्ञान नभेइ हाम्रा काम्रेड हरु ट्राफिक मिलाउन बस्नाले यसो भएको पो हो कि भन्ने कुरा सोच्न आवश्यक देखिएको छ ।
ट्राफिक बत्ति,ट्राफिक नियम सम्बन्धमा ज्ञान नभेइ रोड म बस्नाले हो कि के हो हाम्रा काम्रेडको सिठ्ठी र हात जतासुकै हल्लेको र बजेको देखिन्थ्यो ।
त्यसैले उनिहरुको सेवासुलभ भावना कदर योग्य रहे पनि सम्बन्धित छेत्रमा भने अलिक ज्ञान लिएर अघी बडे कसो होला ? यो कुरा काम गर्ने र गराउने दुवै पक्ष ले सोचेर अघी बडेमा राम्रो हुने थियो कि ? ? ? ? ?

Wednesday, November 01, 2006

कुचो पछि सिठ्ठी लिएर सडकमा foto:hinduorentum.com
महानगरपलिका लाई काठमान्डौको फोहोर ब्यबस्थापन गर्न सघाए पछी माओवादी कार्यकर्ता आज देखि राजधानी को चर्को समस्या को रुपमा रहेको ट्रफिक मिलाउन जुटेका छन । केही दिन देखि सर्-सफाइ मा उत्रीएका माओवादी आज देखि सडक मा जाम कम गराउन एत्र तत्र भेटिएका थिए । आज बिहान म थान्कोट् बाट कलंकी सम्म जान लाग्दा प्रचन्ड अन्कित् टी-शर्ट् लगाएका माओबादि कार्य्-कर्ताहरु बाटो मा देखेर मलाइ लग्यो सर्-सफाइ मा होलान् तर कहा हुनु यसो बुज्दा त उनिहरु आज देखि ट्रफिक् ब्यबस्थापन् मा पो लागेका रहेछन्। जे होस् गतिलो काम् तिर नै छन् है हिजो आज काम्रेड् हरु!!!!!!!!

Tuesday, October 31, 2006

One Laptop per Child


Imagine a rural classroom in a deveoping country. Now imagine each student there carrying a small laptop computer to class. And further, imagine the class using an innovative constructionist teaching approach where this new technology is used both as an electronic book and as a portal for interactive learning. Could such a scenario ever be translated into reality? Well, one group of enthusiastic educators and technology gurus in the United States is not only convinced that this can be done, but is already developing a $100 laptop aimed at providing one such machine to each child in the developing world.
The $100 laptop is being developed by One Laptop per Child (OLPC), a non-profit organization created by Nicholas Negroponte, former director of the world-famous Media Lab at the Massachusetts Institute of Technology, and some of his colleagues. The idea behind this project is to provide "every child in the world access to knowledge and modern forms of education" in order to equip them with the human capital needed to overcome poverty. As a matter of fact, the project was announced at the World Economic Forum in Davos, Switzerland in January 2005. And UNDP has recently signed a partnership agreement with OLPC to assist in the delivery of the technology and learning resources to schools in poor countries.
So does this wild vision have any relevance for Nepal? While addressing this question, let us also briefly review some technological, pedagocial, and financial aspects of the OLPC concept. From a technologcial perspective, we need to ask whether the proposed laptop will be a fully functional computer, or whether it will just be a glorified toy. Negroponte explains that with a 500 MHz processer, 128 MB memory, 500 megabyte of Flash memory (no hard disk), and streamlined software, there is nothing these laptops cannot do that a $1000 version can do (except for storing large amounts of data). Other notable strengths of this rugged machine are that it is equipped with wireless networking technology that allows each laptop to talk to its neighbors creating a local area network, uses innovative power (including wind-up) for functioning in times of electricity unavailability, uses the free open source Linux operating system, and operates in the local language.
From a pedagogical perspective, the local networking and local language capability of these computers would be most useful for encouraging interactive and discussion-oriented learning. Plus these machines would also provide immediate access to soft copies of many years of textbooks and a load of reference books, thereby addressing book delivery problems plaguing developing countries like Nepal. How effectively these tools can be used will, of course, depend on the extent to which schools and teachers are able to take a constructionist approach to teaching.



Nepal missed out on the IT revolution of the earlier decades due to ignorance and outright negligence on the part of our past rulers. But we might now have a second chance to make a judicious long-term and timely investment in human capital and IT development, an investment that could potentially help us to overcome the contraints posed by our geography and leap forward on the path of economic progress. A natural first reaction among many readers might be that OLPC's vision of poor children carrying their own laptops to school is simply irrelevant in a country where many children can not even afford schoolbags and notebooks, and where there is a pressing need to address more immediate problems such as the perennial shortage of classrooms and teachers. But the question is not whether this particular vision is of practical relevance to Nepal. Rather, the question is whether Nepal can develop a long-term vision for itself and devise a strategy to best take advantage of the opportunities afforded by the OLPC campaign while not losing sight of other pressing needs.
The government should, therefore, promptly and serioulsly start exploring how they can make this technolgy feasible in the Nepali context: what grades to focus initially; how students, teachers and families can be prepared to adopt this technology; what alternative uses can be made of this technology (eg, using students' laptops to create VoIP phone network for their village); and how the many daunting delivery and maintenance challenges can be overcome. Opportunity knocks, but not repeatedly. To quote one IT enthusiast, the OLPC project provides "the perfect setting for a flowering of ingenuity that will put the Industrial Revolution to shame." If he is even half right, then summarily dismissing or completely ignoring the $100 laptop could be a fatal mistake for the nation.
By Dr Saurav Dev Bhatta (Thewriter is a faculty member at the Univeristy of Illinois, Chicago)

Source: www.ekantipur.com

बन्दुक पछि कुचो लिएर शहरमा
गएको दुई साता अगि ,काठमान्डौ को गल्ली गल्ली चोक चोक गनायो । महानगरपालिका फोहर लिएर फाल्न लैजान खोज्दा कन्टेनर भएको ठाउँ को स्थानिय बसिन्दाले फोहर फाल्न दिएन्न । बल्ल बल्ल समस्या को हल निकालिए पनि राम्रो सँग सर्-सफाइ भने हुन सकेको थिएन । यसै बिच हाल भूमिगत बाट खुल्लेआम देखापरेका माओवादी ले भने अब ती सर्-सफाइ कार्यक्रम मा सामेल हुने भएका छन । पाच दिने सर्-सफाइ कार्यक्रम सहित आएका उनिहरुले पाच दिन् मा ७५ टन फोहर बिस्थापित गर्ने लक्ष्य लिएको बत्ताएको छन । साथै उनि हरुले यो कार्यक्रम काठमान्डौ,ललितपुर र भक्तपुर तीन जिल्लामा नै गर्ने भनेका छ्न ।बन्दुक पछि कुचो बोकेर आएका यी कार्यकर्ता को काम कस्तो हुने त्यो भने हेर्न बाकी छ ।
photos: www.rwor.org

Monday, October 30, 2006

पुरांना तस्वीरलाई पल्टांउदा


"पेमा लाई आजै जस्तो लाग्छ,चैतको त्यो महिनामा जम्मा ३४ जना बिदेशी सहित को टोली उन्को गाँउ नार पुगेको" । त्यस् बेलामा ती खैरे टोलि ले आफ्नो फोटो खिचेर् लगेको र केहि समय पछि आफ्नो अनुहार् एउटा किताब् को गाता मा देख्दा उनि चकित् परिन् । हिजो आज ती बैश् का दिन् ले डाडो काटे पनि आफ्नो फोटो भएको किताब् को फोटोको बारेमा कसैले सोधे भने गर्ब ले भन्छिन् "त्यो फोटो को मै हु"।

पेमा आफ्नो किताब मा छापिएको तस्वीर सहित र हेर्दै उन्को साथीहरु
आफ्नो भ्रमण् को क्रममा मनाङ् को नार् पुगेका दिनेश् वाग्ले ले भेटेका कथा हुन् यी। आफ्नो भ्रमण् को बेलामा वाग्ले दाइ ले भेटेका कथा सङै मन् छुने उन्को फोटो वास्तब्मै तरिफ् योग्य् छ्।
Story and photos from: www.wagle.com.np
www.phalano.com

Sunday, October 29, 2006

घाइतेको सँख्या बढ्दो

जन्-आन्दोलन २ मा घाइते हरु लाई सरकार ले आर्थिक रुपमा सहयोग गर्ने भै सके पछी हिजो आज "म पनि आन्दोलन् मा घाइते थिए" भनि घाइते को सिफारिस् गराउने को सँख्या निकै बढेको छ । सरकारले घाइते को चोटपटक हेरी सख्त घाइते,घाइते र सामान्य चोटपटक लागेको लाई लाखौ देखि २० हजार रुपैया सम्म दिने निर्णय गरेको थियो ।
पैसा पाउने कुरा सरकार बाट आइसके पछि हिजो आज नर्सिङ होम,हस्पिटल् र हुँदा हुँदै डाक्टर को क्लिनिक मा समेत मेरो सिफरिस् गर्दिन पर्‍यो भन्नेको सँख्या बढेको छ रे! घाइतेले घाइते भये बापत् उपचार् खर्च पाउनु त ठिक् कुरा हो तर आन्दोलन् को बेलामा हुल् मुल् मा परिएला भनि कोठामा ढोका थुनेर बस्ने ले पनि घाईते हु भनेर उपचार खर्च खोज्नु कतिको उपुक्त होला ? ? ? ?

Friday, October 27, 2006

बढ्दो छ अपहरण

foto:www.nepalnews.com
"कहिले बिबेक अपहरण पछि हत्या कहिले फलानो पार्टी को मान्छे अपहरण कहिले यती बर्ष को बच्चा अपहरण" हिजो आज यी कुरा समाचार को हेडलाईनस् मा धेरै जसो देखिन्छन । त्यसैबिच अहिले भखेर नेपाल्न्युज डट्कम खोल्दा एउटा फोटो मा मेरो आँखा पुग्यो । के रहेछ भनेर माउस क्लिक गरेको त उहि अपहरण को समाचार रहेछ ।माओवादीले केही साता अगि अपहरण् गरिएको भनिएको राजेश श्रेष्ठ हाल सम्म पनि सार्वजनिक नभए पछी उन्को श्रीमती आसु सहित माओवादी र सरकार सँग सहयोग माग्दै छिन । उन्को गुहार सुन्ने कस्ले हो खोइ????

Thursday, October 26, 2006

चर्चा पायो प्रोन्क को ब्लगले
संसार ब्लगगिङ मा रमाइरहेको बेला कुनै ब्लगर को ब्लगले चर्चा पाउनु ब्लग लेख्न्ने को लागि चासो बिषय हुन सक्छ । त्यसै मा एक हुन " जन प्रोन्क " । नेदेरल्यान्डको स्चेवेनिङेन भन्ने ठाउमा जन्मेका प्रोन्क् हाल संयुक्त राष्ट्र संघ अन्तर्गत् शान्ति प्रकियामा सहयोग् पुर्यीउन सुडानमा खटिएका थिए। कुट्नितिक जस्तो पद मा भएर पनि आफुले सुडान मा देखेका र भोगेका कुरा सिधा सिधा लेखेकाले उन्को ब्लग चर्चा मा चुलिएको छ् हिजो आज। यही सिधा जवाफ् ले जागिर साथ्साथै देश निकालीने खतरा मा परेका छन प्रोन्क । अघिल्लो साता प्रोङकले आफ्नो ब्लगमा एउटा लेख प्रकाशित गर्दै बितेका छ सातामा डार्फोरका लडाइँहरूमा सुडानी सेनाले दुई प्रमुख हार बेहोर्नुका साथै गम्भीर क्षतिको सामना गरेको उल्लेख गरे । यस्तै उनिको सिधा सवाल जवाफ ले उन्को ब्लग चर्चामा पुग्यो । पुर्याउने होइन त तपाईंको ब्लग पनि चर्चामा उसो भए लेख्न्नुस् आज देखिनै । । ।
प्रोन्क र उन्को ब्लग हेर्न होइन त:
www.janpronk.nl

Wednesday, October 25, 2006

Blogging"Back Again"


After the great celebration of Tihar. I am back here to blog.
Dear friends,How is your Tihar??Behalf on mine probably great .
The bhai tika,the cards ,foods.Really memorable ...Any way !!!
So keep on blogging with me..

Friday, October 20, 2006

Time for Tihar


Happy Tihar to all of the people in this world and may this festival bring peace in this world.Frens i may not update my blog on tihar that i have to go my home So enjoy u people there and keep your finger crossed to get my other post after tihar.....

foto from frontage.ca,krishnasunuwar.com.np and google.com













Tihar, known as the Festival of Lights and flower is on our door stepsa time of candlelight, tinsel decorations . On different days, there are
worshipping and small celebrations for crows, dogs, cows . On the night
of Lakshmi Puja, garlands are hung and lamps are lighted to invite
Lakshmi, the goddess of wealth into the home. Maha Puja, the New Year's
Day according to the Nepal Era is the day of the self, when people give
themselves blessings to remain healthy and happy for the rest of the
year. Bhai Tika, the last day of Tihar, is the day when sisters make
offerings to their brothers. The rituals of breaking a walnut, putting on
garlands of makhamali flowers and encircling brothers in rings of mustard
oil protects them from Yama, lord of the Netherworld and the cards are unforgettable in tihar..........

Happy Tihar to All you guys and gals and my Visitors!!!!!!!!!!!!!EnjoY

Thursday, October 19, 2006

Sundarijal-"An Ideal Place For ALL"

Situated ten kilometres north-east of Kathmandu, Sundarijal is famous for its scenic beauty. There are magnificent waterfalls, cataracts and rock formations, making it an ideal place for a picnic. One has to walk a short distance after the motorable road ends.

















Water Dam at Sundarijal













A glance of water fall at sundarijal

Wednesday, October 18, 2006


जवाफ आएन राजा ज्ञानेन्द्रको
जन-आन्दोलन ६२/६३ को बेलामा आन्दोलन दबाउनेको पहिचान गर्न गठित उच्च स्तरिय जाच् बुझ् आयोग्ले एक साता अघि राजा ज्ञानेन्द्र लाई पनि यस बारेमा सोध्न पत्र पठाएँको थियो । तर आज एक साता बितिसक्दा पनि राजा बाट कुनै जवाफ आउन नसकेको उक्त आयोग्ले बताएको छ। जन-आन्दोलन् को क्रममा मारीएका र घाइते भएकाको दोषि ठहरयाउन आयोग्ले उक्त सोध् पुछ् बिभिन्न ब्यक्ति र निकाय लाइ गरेको छ्। राजा ज्ञानेन्द्र लाइ सोध् पुछ् गर्न पठाएको पत्रको बारेमा कुरा गर्दै आयोग्को एक् सदस्यले भने "अब् जबाफ् आउने आसा लग्भग् अन्त्य भएको छ्"। एक् साता लामो यस् समयमा राजा बाट उत्तर् नुआउनु वास्तब्मै रहस्यमय कुरा रहेको छ्। यस बारेमा राजा ज्ञानेन्द्र आफु दोषी भएर हो वा अन्य कारणले चुप बसेको भन्ने कुरा पत्ता लगाउनु हाल आएर सोचनिय बिषय बनेको छ ।


गनायो काठमान्डौ
हप्प्ता दिन हुन लाग्यो काठ्मान्डौ को गल्ली गल्ली चोक चोक गनहाउन लागेको । तर पनि समस्या सामाधान् हुन सकेको छैन । स्थानिय बासि सङ सम्झौता भै सके पनि फोहर् उठ्न सकेन हिजो पनि काठ्मान्डौमा। सुनेको छु आज् बाट् भने उठ्छ् रे!!!!नत्र यस्तो बेलामा माहामारि फैल्न के बेर्???

Tuesday, October 17, 2006


शान्ति बार्तामा इयान मार्टीन
नेपालको शान्ति बार्ता सहमतीमा पुग्न नसकी रोकिएको बेलामा बिभिन्न देश र क्षेत्र यस मा खुब चासो देखाएको छन । यस्तो चासोलाई क्सैले सकारात्मक लिएका छन भने कसैले अन्य सोचेका छन ।तर संयुक्त राष्ट्र संघ को टोली त्यस्मा पनि इयान मार्टेन लाई भने सकारात्मक नै लिन सकिन्छ ।उनीले नेपाल को शान्तिमा देखाएको चासो सराहनिय नै छ ।अस्ती को बैठक मा उचित परिणाम आउन नसके पछि हिजो आज मार्टीन प्रधानमन्त्री र प्रचन्ड लाई भेट्दै मा ब्यस्त छन । जे भए पनि उनी नेपालमा छिटो शान्ति आओस् भन्ने चाहन्छन । त्यसैले उन्को चाहना र हाम्रो चाहना पुरा गर्न मौका यहि हो भन्ने कुरा सम्बन्धित सबैले बुझ्नु पर्‍यो जस्तो मलाई लाग्छ । ।

Monday, October 16, 2006


केही पत्तै भएन ज्वरोले
एक सप्ताह को ज्वरो ले मलाई निकै गाल्यो ।उठ्न बस्न गाह्रो भयो ।दशै सब्बै निस्किए जस्तो भयो । भए पनि आज बाट केही स्वास्थ्य मा सुधार भएको छ ।यो सात दिन मा सुचना र संचार बाट टाढा हुँदा निकै पछुतो लाग्यो । नभ्न्दै देशमा शान्ति बार्ता मा केही सुधार भएनछ ।सुन्छु नयाँ मन्ड्ले नाम भएका जमात भेला हुने भएका छन रे । यो के हुन लागेको हो केही बुझिएन ।जमात मात्रै बडेर के गर्नु बिषय तर्फ गम्भिर हुने कोही भएन ।दुख यसैमा भयो यो ज्वरो पछी को भेट्मा । । । । । । ।

Sunday, October 08, 2006

हात्ती हात्ती आयो फुस्सा
सबै जना केही होला भन्ने सोच म थिए । तर हाता लाग्यो शुन्या ।बिहान ९ बजे देखि सुरु भएको बैठक साँझ ६ बजे सम्मे चल्यो तर निस्कर्ष मा पुगेन । फेरी पर्सी बस्ने भयो बैठक । प्रचन्ड लगायत माओवादीका सबै ठुल नेता सम्मिलित उक्त बार्ता तुङ्गो बिहीन् भयो । बहिर सर्ब साधार्ण र पत्रकार अनि नगरिक समाज को घुइचो थियो तर बेलुका उहि बार्ता तुङिएन पर्सी हुने भयो भन्दै उनि हरु समाचार सन्कलन गर्दै थिए ।अब पनि जे जहिले हुने भए छिटो समस्या सामाधान् होस् भन्न्ने हाम्रो कामना ।फेरी हात्ती आयो हात्ती आयो फुस्सा नहोस् । । । ।

Saturday, October 07, 2006

बेला बार्ताको
वास्तवमा म लेख्न्ने मान्छे भएर पनि लेख्दिन भएपनि आज को यस् शिखर् बार्ता को माहोल्मा आफ्नो पनि मत राखेको हु ।देश अहिले अत्यन्त संकटमय स्थिती मा चलेको बेला प्रचन्ड को आगमनले धेरै बर्ष पछी लाहुरबाट बा घर फर्केको जस्तो भएको छ हामी नेपालीलाई,बाले यस् पाली त नयाँ नयाँ कुरा ल्याए होलान। त्यो पुरानो शान्ति को ऋण तिरेर शान्ति फिर्ता ल्याउछन् होला भन्ने भाको छ हामिलाई।
तर सबै कुरा यहि प्रचन्ड बा को हात् मा छ । तेसैले हामी चाहन्छौ बार्ता आज् नै सिधियोस् देश् मा दिगो शन्ति आओस् र यी प्रचन्ड जस्ता अरु बा हरु को औला फेरि यसरिनै ठाडो नहोस् !!!! यहि कामना छ् आजको शिखर् बार्ता लाई।।।।भोलि को नेपाल् सुन्दर् शान्त् र बिशाल् ।।।।।।।

Friday, September 08, 2006

A Memorable trip to KAKANI

The day was 6th september and the time around 3.30pm we make a way to a beautiful place which is just an hour from the Valley Kathmandu .And the luck favour us that the day was totally distrupted by the labours demonstration in the city but we came out from the valley to a peaceful and cold weather trip"KAKANI"......Check out the coolness and the natural flavours of KAKANI:::

A eye catching moment from KAKANI

A grave of japanese man in Kakani who wants to be in Nepal after his Death
Really the nature on the sunnnn
A japanese grave who is sleeping there
please comment
copyright protected by Raj shrestha..

More photos of Kakani
A foggy day
Thats the memorial Park of Kakani of the Thai airways crash on1992
The death paasengers's name on the slate of the wall
Thats the sun set from the memorial park

A panoromic view on KAKAni
Panaromic view of the lights 1
Panaromic view of the lights
A view on the jungle

Oh Amazing........

Get more at down....

All Photos are copy right protected

:On the Way to Kakani:


The mile stone on the way of KAKaNI
A green Farm after a long time i have seen and felt it!!
A house of the locals at Kakani which really a Matching
Local boy i met him on the way he told me that"he is on the way to buy ciggratte for his father"
A motor road between the two hills and the Greenery
Village inside the fog Doggies on the Way
Seems as dream village

Boy on the way

All photos are copyright protected to Raj shrestha..