tag:blogger.com,1999:blog-30146622.post116349085752918471..comments2023-10-14T07:27:13.135-07:00Comments on Through My Lens: सरकार को निर्णयमा माओवादीको आपत्तिRaj Shresthahttp://www.blogger.com/profile/17015965943690846857noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-30146622.post-1163538872202216342006-11-14T13:14:00.000-08:002006-11-14T13:14:00.000-08:00यस्तै हो राज जी, कहिले पनि यीनिहरु कसैको बुद्धि फर...यस्तै हो राज जी, कहिले पनि यीनिहरु कसैको बुद्धि फर्कर्ने छैन । खुट्टा तान्ने बानी भएकाहरुलाई एउटा न एउटा कुरा समातेर घरीघरी निहुँ खोजिरहन्छन् । अलिकति होचीअर्घेली सहन नसक्ने मुलाहरु पनि के को देश बनाउँछु भनेर बास्नु । मेरो गोरुको बार्है टक्का गरेर कहिले पो उन्नती होला यो देश । सहमति भएको हप्तादिन भएको छैन फेरी यो भएन र त्यो भएन भनेर फरेव खेल्न थालिसके । अचम्म छ बा !Anonymousnoreply@blogger.com